डेढ करोड ठगीको मामिलामा सिलगढीको सिनेमा हलबाट 7 जना पक्राउ

सिलगढी: डेढ करोड रुपियाँ ठगी गरेपछि सिलगढीमा सैतान फिल्म हेर्न आएका अपराधीहरूलाई क्राइम ब्रान्चले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको मतिगढास्थित एउटा सपिङ मलको थियेटरमा बसेर ठगी गर्ने आरोपीहरूले फिल्म हेरिरहेको समय मुम्बई क्राइम ब्रान्चले 7 जना आरोपीलाई पक्राउ गरेको बताइएको छ। जाँचको उद्देश्यले मुम्बई क्राइम ब्रान्चले पक्रा परेका आरोपीहरूको नाम हालमा गोप्य राखे तापनि तीमध्ये मास्टरमाइन्डको नाम उजागार गरेको छ। ठगी मामिलाको मास्टरमाइन्डको नाम रेयान साहा दास बताइएको छ। तिनी कोलकाता निवासी हुन् भने अन्य आरोपीहरू पनि कोलाकाता निवासी हुन्। सूत्रले दिएको जानकारी अनुसार कोलकाताको एउटा अवैध कल सेन्टरको माध्यमद्वारा गत फरवरी महिनामा विदेशमा बस्ने एउटी युवतीलाई फोन गरेर तिनको क्रेडिट कार्ड एवम् ब्याङ्क अकाउन्ट सम्बन्धित सबै जानकारी तिनीहरूले जुटाएपछि गत 29 फरवरीदेखि 3 मार्चसम्ममा तिनको क्रेडिट कार्ड र ब्याङ्क अकाउन्टबाट लगभग डेढ करोड रुपियाँ निकालेको बताइएको छ। गत 6 मार्चमा युवतीको बाबुले यसबारे थाहा पाएपछि गत 7 मार्चको दिन मुम्बईको साउथ साइबर क्राइम ब्रान्चमा ठगीबारे अभियोग दर्ता गरेका थिए। यसपछि घटनाको जाँचमा जुटेको मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूले कोलकाताको एउटा अवैध कल सेन्टरको माध्यमद्वारा ठगी गरेको थाहा पाएपछि क्राइम ब्रान्चको एउटा टोली कोलकाता गए तापनि त्यहाँ कुनै तथ्य जुटाउन सकेन। अर्कोतिर, ठगहरू कोलकाताबाट भागेर सिलगढीमा आएपछि अनलाइनको माध्यमद्वारा सिलगढीको एउटा सपिङ मलमा रहेको थियेटरमा सैतान फिल्म हेर्नको लागि टिकट काटेका थिए। तिनीहरूको उक्त भुलको सहयोगमा क्राइम ब्रान्च ठगी गुटसम्म पुग्न सफल बन्यो। यसपछि मुम्बई क्राइम ब्रान्चले हिजो राति मतिगढा थाना पुलिस र एसओजीको सहयोगमा सिलगढीको मतिगढास्थित सपिङ मलमा छापामार अभियान चलाएर सिनेमा हलबाट 12 जनालाई हिरासतमा लिएर सोधखोज गरेपछि डेढ करोड रुपियाँ ठगीको मामिलामा 7 जनालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका 7 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि रिमान्डमा लिएर क्राइम ब्रान्च मुम्बई प्रस्थान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes