देशबन्धु हाई स्कुलको टीकाकरण केन्द्रमा मानिसहरूद्वारा क्षोभ प्रकट, प्रशासक मण्डलीद्वारा परिस्थिति नियन्त्रण

सिलगढी : सिलगढी नगरनिगमको 1 नम्बर वार्डस्थित देशबन्धु हाई स्कुलमा आयोजना गरिएको कोरोना टीकाकरण शिविरमा आज बिहान टोकन नपाएपछि मानिसहरूले विक्षोभ प्रदर्शन गरे। गत राति नै कोरोना भ्याक्सिनको लागि टोकन वितरण गरेकोले आज बिहान केही मानिसहरूले टोकन नपाएको आरोप रहेको छ। घटनाको खबर पाएर सिलगढी नगरनिगमको प्रशासनिक बोर्डका चेयरम्यान गौतम देव एवम् प्रशासनिक बोर्डका सदस्य रञ्जन सरकार घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। परिस्थिति अनियन्त्रित भएकोले त्यहाँ धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको छ। कोरोना टीकाकरणलाई लिएर कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्य लिएर आफूले टीकाकरण केन्द्रको निरीक्षण गरिरहेको प्रशासक गौतम देवले बताए। यहाँ केही समस्या उत्पन्न भए तापनि हाल यसको समाधान भइसकेको तिनले बताए। केन्द्रका अधिकारीहरूलाई टीकाकरणको लागि बिहान टोकन दिने निर्देश दिएको बताउँदै तिनले आगामी 31 सेप्टेम्बरसम्म सिलगढीमा सबै मानिसहरूलाई कोरोनाको पहिलो खोप लगाइसक्ने बताए। आवश्यक परेको खण्डमा अझै टीकाकरण केन्द्रको आयोजना गरिने बताए। प्रशासनिक बोर्डका सदस्य रञ्जन सरकारले सिलगढीका सबै मानिसहरूलाई कोरोनाको खोप लगाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes