देशबन्धुपाडाको सुब्रत शिशु उद्यानलाई आधुनिक पार्कमा परिणत गरिने : गौतम देव

सिलगढी : देशबन्धुपाडाको सुब्रत शिशु उद्यानलाई आधुनिक पार्क बनाउने साथै त्यहाँ दिवङ्गत पूर्व चेयरम्यान स्वपन सरकारको अर्ध सालिग निर्माण गर्ने सिलगढी नगरनिगमले पहल गरेको छ। देशबन्धुपाडाको सुब्रत शिशु उद्यान हाल जीर्ण अवस्थामा रहेकोले सिलगढी नगरनिगमले उक्त शिशु उद्यानलाई नयाँ प्रकारले सजाउने निर्णय लिएको छ। सिलगढीका मेयर गौतम देवले आज उक्त पार्कको निरीक्षण गरे। यस अवसरमा गौतम देवले भने, सिलगढी नगरनिगमको अधीनमा रहेको स-साना पार्कहरूलाई राम्रो प्रकारले निर्माण गरिने, त्यहाँ रुखका विरुवाहरू लगाइने साथै नानीहरूको लागि आधुनिक प्रकारको खेल्ने सामग्रीहरू बसाइनेछ। सहरका दिवङ्गत विशिष्ट व्यक्तिहरूको सालिग निर्माण गरेर श्रद्धा सुमन अर्पण गर्ने सिलगढी नगरनिगम बोर्डले निर्णय लिएकोले गर्दा नै देशबन्धुपाडाको सुब्रत शिशु उद्यानमा पनि दिवङ्गत चेयरम्यान स्वपन सरकारको सालिग निर्माण गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes