देशी रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले देशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका व्यक्ति जगदीश रायको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारीअनुसार फुलबारी सीमान्त इलाकामा एउटा होटलमा अभियान चलाएर एनजेपी थाना पुलिसले 22 बोतल देशी रम-रक्सी उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *