देशमा कोरोना संक्रमितहरू 2.76 लाखभन्दा अधिक, 7,745 –को मृत्यु

देशमा कोरोना संक्रमितहरूको संख्या हालसम्म 2 लाख 76 हजार 583 पुगिसकेको छ। गत 24 घण्टाको अवधिमा 9 हजार 9 सय 85 कोरोनाको  नयाँ मामिला देखापरेको छ भने  279 जनाको मृत्यु भइसकेको छ। आज केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आँकड़ाअनुसार देशभरिमा कोरोना भाइरसको मामिला बढ़ेर 2 लाख 76 हजार 583 पुगिसकेको छ भने यसले गर्दा मर्नेहरूको संख्या 7 हजार 745 पुगिसकेको छ। यसैगरी, मोठ 1 लाख 33 हजार 632 मामिला सक्रिय छ भने 1 लाख 35 हजार 206 जना कोरोना संक्रमित रोगीहरू स्वस्थ्य भएर अस्पतालबाट घर फर्किआइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *