देश स्वतन्त्रताको आन्दोलनमा गोर्खाहरूले दिएको त्याग र बलिदानको विषयमा हामीले सबैलाई बताउनु पर्छ: अजय एडवार्डस

दार्जिलिङ : जातिको निम्ति हामी सबै एक हुनपर्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा एकताको पुनः आह्वान गरे। देश स्वतन्त्रताको आन्दोलनमा हाम्रो गोर्खाहरूले पनि त्याग र बलिदान दिएका थिए। देश स्वतन्त्रताको आन्दोलनमा गोर्खाहरूले दिएको त्याग र बलिदानको विषय हामी सबै गोर्खाहरूलाई याद हुन पर्छ अनि हामीले यो विषय सबै देशवासीहरूलाई बताउनु पर्छ भनि अध्यक्ष एडवार्डसले बताए। तिनले आज बलिदान दिवसको अवसरमा भने, सहिद मेजर दुर्गा मल्लको बलिदान दिवस आज विभिन्न संघ-संस्थाहरूको संयुक्त रूपमा आयोजना गरियो। हरेक साल 25 अगस्तको दिन भारतीय गोर्खाहरूले सहिद दुर्गा मल्लको त्याग र बलिदानको स्मरण गर्दै बलिदान दिवस मनाउने गर्छन। सहिद दुर्गा मल्ल भारत स्वतन्त्रताको आन्दोलनको एकजना आन्दोलनकारी थिए।

सहिद दुर्गा मल्ललाई पक्रिएर आज 25 अगस्तकै दिन अङ्ग्रेज सरकारले फाँसीमा झुण्डाएका थिए। दुर्गा मल्लको देश प्रेम र देशप्रतिको श्रद्धालाई नमन गर्दै 25 अगस्तको दिन बलिदान दिवसको रूपमा पालन गर्ने गरिन्छ। यसैक्रममा आज एडवाडर्स फाउण्डेशन, किरन फाउण्डेशन आदि जस्ता 22 वटा समाजिक सङ्घ-संस्थाहरूले संयुक्त रूपमा बलिदान दिवस पालन गरेको तिनले बताए। यस कार्यक्रमको अवसरमा बाइक ऱ्यालीको पनि आयोजना गरियो, जसमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पनि बाइक लिएर ऱ्यालीमा अंश ग्रहण गरेका थिए। बलिदानको अवसरमा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes