देशी पिस्तोल सहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले देशी पिस्तोल सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सिलगढीको काश्मिर कोलनी निवासी आनन्द सरकारको रूपमा चिन्हित गरिएको छ।


गोप्य सूचनाको आधारमा पुलिसले एनजेपी थाना संलग्न काश्मिर कोलनी इलाकाबाट एउटा देशी पिस्तोल, एक राउण्ड कार्तुस सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *