देवी चौधुरानी तथा भवानी पाठक मन्दिरको सौन्दर्यीकरण सहित विकास कार्यहरूको विधायकले गरे शिलान्यास

राजगञ्ज : राजगञ्जको देवी चौधुरानी तथा भवानी पाठकको मन्दिरको सौन्दर्यीकरण सँगसँगै विकासमूलक कार्यको आज शिलान्यास गरियो। गजलडोबा डेभलपमेन्ट अथोरिटीको आर्थिक सहयोगमा उक्त कार्य गरिने भएको छ। जीडीएका उपाध्यक्ष तथा राजगञ्जका विधायक खगेश्वर रायले आज उक्त परियोजनाको शिलान्यास गरे। जलपाईगढी जिल्लाको राजगञ्ज शिकारपुरको उक्त ऐतिहासिक मन्दिर 2 सय वर्षभन्दा अधिक पुरानो हो। प्रत्येक दिन श्रद्धालु तथा पर्यटकहरू मन्दिरमा आउने गर्दछन्। गत 2018 –मा उक्त मन्दिरमा आगो लाग्दा मन्दिर जलेर खरानी भएको थियो। पछि राज्य सरकारको तर्फबाट त्यहीँ ढाँचामा मन्दिर तथा मूर्तिहरूको निर्माण गरियो। विधायक खगेश्वर रायले बताएअनुसार जीडीए-को तर्फबाट मन्दिरको चारैतिर पर्खाल, गेट, सोलर लाइट लगायत मन्दिरमा आउने मानिसहरूको लागि बस्ने व्यवस्था गरिनेछ। यस प्रोजेक्टको लागि लगभग 92 लाख रुपियाँ आवन्टित गरिएको छ भने आज उक्त कार्यको शिलान्यास गरियो। यस अवसरमा जीडीएका एग्जिक्युटिभ अफिसर पीयूष सालोन्के, राजगञ्जका बीडीओ पंकज कोनार, पञ्चायत समितिकी अध्यक्ष रूपाली दे लगायत इलाकाका जनप्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes