देवीडाङ्गास्थित एउटा गोदाममा आगो लाग्दा लाखौँ रुपियाँको नोक्सान

सिलगढी : सिलगढीको देवीडाङ्गास्थित अटो स्ट्यान्ड नजिक गत राति एउटा  गोदाममा अचानक आगो लाग्दा भागदौड मच्चियो। उक्त आगोले भयावह रूप धारण गरेपछि एकै क्षणमा गोदाम जलेर खरानी भएको बताइएको छ। घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। अर्कोतिर, परिस्थितिमा नियन्त्रणमा ल्याउनको लागि प्रधान नगर थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा तैनाथ गरिएको थियो। घटना सम्बन्धमा गोदामका म्यानेजर रवि यादवले भने, हिजो साँझ तिनी गोदाममा गएका थिए भने त्यस समय त्यहाँ सबै ठिकै थियो तर राति लगभग 7:30 बजी फोनमार्फत् गोदाममा आगो लागेको बारे आफूले थाहा पाए। त्यसपछि तिनी तत्कालै घटनास्थलमा पुगे तापनि गोदाम जलेर भष्म भइसकेको तिनले बताए। उक्त गोदामभित्र बिजुलीको कुनै पनि कनेक्सन नरहेकोले गर्दा सायद त्यहाँ कसैले आगो लगाइदिएको हुनसक्ने तिनले आशंका व्यक्त गरे। उक्त आगलागीमा लाखौँ रुपियाँको नोक्सान भएको तिनले बताए। अर्कोतिर, सिलगढी फायर स्टेशनका इन्चार्ज अजीत घोषले के कारणले गर्दा उक्त आगो लागेको हो भन्नेबारे थाहा नलागेको साथै यो जाँचको विषय हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes