डिभोसन वेब सीरिजको दार्जिलिङमा छाँयाङ्कन गर्न आइपुगिन् करीना कपुर

सिलगढी : हिन्दी सिनेमा जगतका चर्चित अभिनेत्री बेबो अर्थात् करीना कपुर दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा वेब सीरिज डिभोसन-को छाँयाङ्कन गर्नको लागि आज विमानमार्फत् बाघडुग्रा आइपुगेपछि यहाँबाट वाहनमा सवार भएर सोझै कालेबुङ प्रस्थान गरिन्। करिना कपुरसित तिनको सानो छोरा पनि साथमा आएका छन्। करीना कपुरले दार्जिलिङ तथा कालेबुङको विभिन्न ठाउँहरूमा आगामी 8 दिनको छाँयाङ्कन गरेपछि तिनी फर्किने बताइएको छ। प्राप्त जानकारी अनुसार वेब सीरिजको छाँयाङ्कन कालेबुङ जिल्लाको लाभा क्षेत्र लगायत दार्जिलिङको विभिन्न ठाउँहरूमा आगामी 28 मईसम्म गरिने भएको छ। मुभिक्राफ्ट मीडिया लाइन प्रोडक्ट्ससनद्वारा निर्माण गरिने वेब सीरिज डिभोसन-को निर्माणकर्ता एस पुरी तथा सम्पादन सुजय घोष रहेका छन्। छाँयाङ्कनको निम्ति 3 सयभन्दा अधिक सिनेकर्मीहरूको टोली पनि मुम्बईबाट आज आइपुगेका छन्। बलिउड अभिनेत्री करीना कपुरको एक झलक पाउनको निम्ति  बाघडुग्रा विमानअड्डामा आज मानिसहरूको भीड लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes