देवलमुनि दब्बिएर श्रमिकको मृत्यु

सिलगढी : देवलमुनि दब्बिएर एकजना श्रमिकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना फुलबारी इन्डस्ट्रियल इलाकामा घटेको हो। मृतक श्रमिक फुलबारी 1 नम्बर अञ्चलको श्रीनगर कोलनी निवासी सुबोध सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सुबोध रायले फुलबाड़ी अन्तर्गत पर्ने इन्डस्ट्रियल इलाकामा नालीको काम गरिरहेको अचानक देवल भत्केर तिनीमाथि झर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ।  घटनापछि अन्य श्रमिकहरूले डरको कारण घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes