धजे चियाकमानका श्रमिकहरूलाई ब्ल्याङकेट वितरण

सुकेपोखरी : पुसुम्बेङ फेयरट्रेड वेलफर ट्रस्ट अन्तर्गत फेयरट्रेड प्रिमियम कमिटिद्वारा धजे चियाकमानका श्रमिकहरूलाई ब्ल्याङकेट वितरण गरियो। कार्यक्रममा बगान प्रबन्धक गोपाल शर्मा, सह प्रबन्धक, एफपीसी पदाधिकारी एवम् श्रमिकहरूको उपस्थित थिए। कार्यक्रममा श्रमिकको थर्मल स्क्यान गर्दै सामाजिक दूरीलाई पनि ध्यानमा राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *