धानको भुसको आडमा काठ तस्करी, 1 जना पक्राउ

राजगञ्ज: धानको भुसको आडमा साल काठ तस्करी गर्न अगावै लगभग 3 लाख रुपियाँ मूल्यको साल काठ उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार आमबारी रेञ्जका रेञ्जर आलमगीर हकको नेतृत्वमा वन कर्मीहरूले आज बिहानै सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी मोडमा अभियान चलाएर एउटा काठ बोकेको लरी जफत गरेको छ। यस घटनामा सिलगढी निवासी एकजना व्यक्तिलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधार अभियान चलाएर उक्त लरीलाई जफत गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। धानको भुसको आडमा लगभग 3 लाख रुपियाँ मूल्यको काठ तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। उक्त काठ सिलगढीबाट विधाननगर हुँदै बिहारतर्फ लगिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes