धारिलो हतियारले अँध्यारोमा हमला गर्दा स्थानीय मानिसहरू घाइते, इलाकामा आतङ्कको माहौल

सिलगढी : केही बदमाशहरूले रातिको अँध्यारोमा स्थानीय मानिसहरूलाई धारिलो हतियारले हमला गरेको मामिला अघि आएको छ। उक्त घटनामा केही मानिसहरू घाइते भएका छन्। उक्त घटना गत राति सिलगढीको शान्तिनगर इलाकामा घटेको हो। घटनापछि इलाका निवासी आतङ्कित बनेका छन्।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति लगभग 12 बजी शान्तिनगर इलाकामा केही मानिसहरू मातेको अवस्थामा एउटा घरअघि आएर अभद्र भाषामा गाली-गलौज गर्न थाले। यसपछि स्थानीय मानिसहरूले यसको प्रतिवाद गर्दा 20-25 जनाको गुट धारिलो हतियार लिएर आएपछि स्थानीय मानिसहरूमाथि हमला गरेको बताइएको छ। यसको साथै तिनीहरूले इलाकाका महिलाहरूमाथि पनि हमला गरेको साथै केही महिलाहरूको सुनको चेन लुटेर लगे। घटनापछि स्थानीय मानिसहरूले आशीघर आउटपोस्टमा ती बदमाशहरूविरुद्ध लिखित अभियोग दर्ता गरे तापनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes