धारिलो हतियारले प्रहार गरेको साथीविरुद्ध अभियोग, जाँचमा जुट्यो पुलिस

सिलगढी : धारिलो हतियारले प्रहार गरेको साथीविरुद्ध अभियोग उठेको छ। उक्त घटना आज सिलगढी सहर संलग्न पूर्व फकदईबारीको फरेस्ट इलाकामा घटेको हो। घाइते युवक 16 वर्षीय विश्वजीत बर्मनको रूपमा चिन्हित गरिएको छ। विश्वजीत आफ्ना साथीहरूसित इलाकामा अड्डा लगाइरहेको थियो त्यहीँ समय मातेको अवस्थामा विश्वजीत र प्रभातमाझ कुनै विषयलाई लिएर विवाद शुरू भयो। यसपछि प्रभातले अचानक धारिलो ब्लेडले विश्वजीतको घाँटीमा हमला गरेपछि तिनी भुइँमा लडे। स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि विश्वजीतलाई तत्कालै उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes