धारिलो हतियारले प्रहार गरेर हत्या गर्ने प्रयास गरेको युवकविरुद्ध आरोप

सिलगढी : मदपान गरेको अवस्थामा धारिलो हतियारले प्रहार गरेर एकजना युवकको हत्या गर्ने प्रयास गरेको अन्य एकजना युवकविरुद्ध अभियोग उठेको छ। उक्त घटना सिलगढी नगरनिगमको 33 नम्बर वार्डको ई ब्लकमा घटेको हो। आरोपी युवक टिकियापाडा निवासी सुरज राम बहादुरको रूपमा चिन्हित गरिएको छ भने घाइते युवक जोरपाखरी निवासी इरफानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार 33 नम्बर वार्डको ई ब्लक अन्तर्गत पर्ने लोकनाथ मन्दिर संलग्न इलाकामा सुरज राम बहादुर र इरफानमाझ कुनै विषय लिएर विवाद हुँदा सुरजले एउटा धारिलो हतियारले प्रहार गरेर इरफानलाई गम्भीर रूपमा घाइते बनाएको बताइएको छ। दुवै युवक मदपान गरेको अवस्थामा रहेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। घटनापछि स्थानीय मानिसहरूले आरोपी युवकलाई पक्रेर घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेर उपचारको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै आरोपी युवकलाई पक्रेर थानामा लगे। पुलिसले घटनास्थलबाट एउटा धारिलो हतियार पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahistophillbetmobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetpusulabet girişbetwooncasibomjojobetjojobet girişjojobet güncel giriş Built with ❤︎ by appycodes