धारिलो हतियारले प्रहार गरेर लोग्नेद्वारा स्वास्नीको हत्या, आरोपी पक्राउ

सिलगढी : सिलगढी संलग्न ठाकुरनगरको बाँसबारी इलाकामा धारिलो हतियारले प्रहार गरेर लोग्नेले आफ्नै स्वास्नीको हत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक महिला 45 वर्षीय लक्ष्मी दे-को रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार हिजो साँझ सुजय दे मदपान गरेर घरमा आएपछि स्वास्नीलाई कुटपीट गर्दा आफ्नो ज्यान बचाउन तिनी घरबाट बाहिर निस्केपछि लोग्ने तिनको पछिपछि आएर धारिलो हतियारले प्रहार गरेर हत्या गरेको आरोप रहेको छ। घटनापछि स्थानीय मानिसहरूले आरोपी लोग्नेलाई पक्राउ गरेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई पक्राउ गर्नको साथै मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes