धर्मगुरू दलाई लामाको आगमनलाई लिएर तयारी युद्धस्तरमा

गान्तोक: बौद्ध धर्मगुरू परम पावन दलाई लामा मुख्यमन्त्री पीएस गोलेको निमन्त्रणालाई स्वीकार गर्दै सिक्किम आउने भएका छन्। तिनको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राखेर गान्तोकस्थित पाल्जोर स्टेडियममा हाल निर्माणाधीन अवस्थामा रहेको कार्यक्रम स्थलको आज मुख्य सचिव बीभी पाठकको अगुवाईमा रहेको एउटा उच्च स्तरीय टोलीका सदस्यहरूले स्थलगत भ्रमण गर्दै यसको निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes