धर्मगुरू पेम्बा रिम्पोर्छे खरसाङ 28 नम्बर समष्टिबाट स्वतन्त्र प्रार्थीको रूपमा जीटीए चुनाउ लड्ने

खरसाङ : खरसाङ क्षेत्रबाट धर्मगुरु पेम्बा रिपोर्छेले आगामी जीटीए चुनाउमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाउ लड़ने भएका छन्। पेम्बा रिम्पोर्छेले खरसाङ 28 नम्बर समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा आगामी जीटीए चुनाउमा भाग लिने निर्णय लिएका छन्। उक्त कुराको जानकारी तिनले आज खरसाङमा एउटा पत्रकार सम्मेलन बोलाएर घोषणा गरेका छन्। पेम्बा रिम्पोर्छेले खरसाङको एउटा होटलमा पत्रकार सम्मेलन बोलाएर म आफै उठेको होइन तर जनताले नै अनुरोध गरेको कारणले नै आफु खरसाङको 28 नम्बर समष्टि अर्थात खरसाङ देवराली समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनाउ लड्ने निर्णय लिएको बताए। तिनले खरसाङको एक नम्बरदेखि 10 नम्बर वार्डसम्मका जनता अनि खरसाङको चिम्नी, देवराली क्षेत्रका जनताले अनुरोध गरेको कारणले आफु चुनाउमा उठेको दावी गरेका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छेले आफु धर्म गुरु लगायत समाज सेवक रहेको कारणले सामाजिक कार्यलाई अघि बढ़ाउनलाई राजनैतिक प्लेटफार्म पनि चाहिने हुनाले आफु चुनाउमा भाग लिन गएको बताए। आगामी जीटीए चुनाउमा जनताको अनुरोधमा जीटीए चुनुमा गएको कारणले आफु जीतप्रति आशावादी रहेको बताएका छन्। तिनले भोट जितिसकेको छु भन्दै गाउँलेहरू सबै मेरो पक्षमा आएपछि जीत निश्चित रहेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes