धर्म गुरू पेम्बा रिम्पोर्छेद्वारा टिस्टाको बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण

खरसाङ (निसं): खरसाङको सामी लाखाङ गुम्बाको बौद्ध धर्म गुरू पेम्बा रिम्पोर्छेले प्राकृतिक आपदा परेको बेला टिस्टाको बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गरेर पीडितहरूको विभिन्न समस्याहरू सुने। उक्त निरीक्षण अवधि तिनले टिस्टाको बाढ प्रभावित क्षेत्रका स्थानीय मानिसहरूलाई बेल्चा, फरूवा आदि सर सामानहरू वितरण गरे। पेम्बा रिम्पोर्छेले कपुर बस्ती, कृष्ण ग्राम क्षेत्र, टिस्टा पुलमुनिको बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नको साथै पीडित परिवारसित कुराकानी गर्दै तिनीहरूको विविध समस्याहरू सुने। यसपछि तिनी राहत शिविरमा बसेका प्रभावित मानिसहरूसित पनि भेटघाट गरेर तिनीहरूको विविध समस्याहरू सुने।

तिनले पत्रकारहरूसित कुराकानी गर्दै टिस्टाले प्रभावित मानिसहरूलाई पुनर्वासको लागि जीटीएले कार्य गर्नुपर्छ। यसको लागि जीटीए सक्षम छ भनेकोले यसतर्फ कार्य गर्नुपर्छ। टिस्टा नदीको बाढले प्रभावित क्षेत्रहरूको पुनर्वासको लागि सांसद राजु  विष्टसित कुराकानी गरेको तिनले बताए। यहाँको पीडितहरूलाई सरकारले राहत राशि दिए पीडितहरूको आ-अफ्नो एकाउन्टमै नगद राशि हालिदिनु पर्ने तिनले माग गरे। बाढ पीडितहरूको पुनर्वासको लागि सांसद राजु विष्टलाई पत्रचार गरिसकेको साथै केन्द्र सरकारलाई पनि पत्रचार गर्ने रिम्पोर्छेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes