धर्मगुरू पेम्बा रिम्पोर्छेले निर्दल प्रार्थीका रूपमा बुझाए नामङ्कन पत्र

खरसाङ : खरसाङ 28 नम्बर समष्टि चिम्नी-देवरालीबाट धर्मगुरू पेम्बा रिम्पोर्छेले आज जीटीए चुनाउको निम्ति निर्दल प्रार्थीको रूपमा आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। तिनले आफ्नो नामाङ्कन बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै आफु समष्टिवासीको आग्रहमा चुनाउमा खड़ा हुने सोंच बनाएको बताए। तिनले आफ्नो समष्टिमा विभिन्न समस्याहरू रहेको औ ती समस्याको समाधान गर्न आफू लागिपर्ने बताउँदै जीटीए जस्तो व्यवस्थामा केवल नेताहरू मात्र नआएर सबै वर्ग अनि क्षेत्रहरूबाट मानिसहरू आउनु पर्ने बताएका छन्। पेम्बा रिम्पोर्छेले आफुलाई जनताले नै उठाएको कारणले चुनाउमा विजय निश्चित रहेको दावी पनि गरेका छन्। उल्लेखनीय छ, खरसाङ 28 नम्बर समष्टि खरसाङ चिम्नी-देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टिकटमा हिजो श्याम शेर्पाले पनि नामाङ्कन पत्र बुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes