धर्म,जाति र सम्प्रदायको नाममा विवादास्पद कुरा नगर्ने सबैसँग जीटीए चेयरम्यानको अपील

खरसाङ : पहाड़मा सबै जात र धर्मका मानिसहरू नङ र मासु भएर बसेका छौं, त्यसर्थ आजदेखि यो जात, धर्म र साम्प्रदायिक कुरालाई यही समाप्त गरौं र आजदेखि कसैले केही विवादस्पद कुरा नभनौं र नलेखौं भन्दै जीटीए चेयरम्यान अनित थापाले सबैलाई निवेदन गरेका छन्। तिनले आज कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त मन्तव्य पोखेका हुन्। जीटीए चेयरम्यान अनित थापाले राम मन्दिरको शिलान्यास हुँदा आफूहरू पनि खुशी भएको साथै  घरमा समेत खुशी भएर पूजा पाठ गरिएको बताए। तर त्यस दिन कालेबुङमा खुशी मनाइने तरिका मात्र गलत रहेको थियो भन्दै अब एका अर्कामा भना भैरी बन्द गरौं, यसले केवल समस्या सृजना गर्छ भनी बताएका छन्। थापाले धर्मको नाममा राजनीति नगरौं भन्दै पहाड़मा सबै धर्मलाई सम्मान गर्ने संस्कार छ, साम्प्रदायिक कुरा गर्ने पहाड़को इतिहासमा छैन, पहाड़मा धर्मलाई अघि राखेर राजनीति नगरौं, पहाड़मा यस्तो प्रथालाई छिर्न पनि नदिने सबैसित अपील गरे। आजदेखि नै यस प्रकारको विवाद यहीँ समाप्त गरौं, अब विवाद होइन तर पहाड़को विकासको लागि काम गरौं भनी सबैलाई तिनले सबैलाई आह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes