धार्मिक अनुष्ठान सहित तीनधारे बजार शिवालय मन्दिरमा महिनाव्यापी सावनको रुद्री पाठ समापन

खरसाङ (निसं) : खरसाङ ब्लकको तीनधारे बजारस्थित शिवालय मन्दिरमा एक महिनाव्यापी सावनको रुद्री पाठको समापनसितै अन्तिम पूर्णावती सम्पन्न भयो। गत 16 जुलाईदेखि शुरु भएको सावनको पुजा साथै रूद्री पाठ एक महिनापछि आज समापन भएको छ। तीनधारे बजारको ग्राम सुधार समितिको आयोजनामा 2003 देखि नै थालिएको उक्त पुजा यसपालि 20 वर्ष पुगेको छ। विगत एक महिनादेखि यस शिवालय मन्दिरमा पण्डित दिलप्रसाद शर्मा (जलपादेवी बाजे), डिल्लीप्रसाद शर्मा, राहुल ब्राह्माण, प्रेमप्रसाद उपाध्याय आदिले पूजा अर्चना गरेका थिए। क्रिकेट बजार शिवालय मन्दिरमा विगत 20 वर्षदेखि लगातार रूपमा पुजा अर्चना भइरहेको छ।

यो मन्दिरको स्थापना सन् 1954 सालतिर नै भएको बताइएको छ। यसपाली पनि यस मन्दिरमा सावन महिनामा पानी चढ़ाउने र पुजा अर्चना गर्नेहरूका भीड़ देखियो। मन्दिरमा सावन महिनाभरि पुजा अर्चना गर्नेहरू तीनधारे र वरिपरि क्षेत्रका भक्तजन उपस्थित भएका थिए। आज समापन धार्मिक कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित थिए। तीनधारेको यस शिवालय मन्दिरमा पुजा अर्चना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे बजारको ग्राम कल्याण समितिको सह-सभापति बिनयकुमार छेत्री र घैयाबारी ग्राम पञ्चायत सदस्य योगराज प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes