धरना कार्यक्रममा सामेल हुनको लागि तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू दिल्ली प्रस्थान

सिलगढी : 100 दिनको काम, आवास योजनाको बकाया रुपियाँ वसुल्नको लागि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू आज दिल्ली प्रस्थान गरे। तिनीहरू हल्दीबारी सुपरफास्ट एक्सप्रेसमा सवार भएर पहिला कोलकाता अनि पछि दिल्ली जाने बताइएको छ। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आगामी 2 र 3 अक्टोबरको दिन केन्द्र सरकारविरुद्ध दिल्लीमा धरना प्रदर्शन गर्ने भएको छ। तृणमूल नेत्री ममता ब्यानर्जी र तृणमूल अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले उक्त धरना कार्यक्रमको नेतृत्व गर्ने भएका छन्। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, आईएनटीटीयुसी न्यु जलपाईगढी शाखा अध्यक्ष सुजय सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव मदन भट्टाचार्य, सिलगढी जलपाईगढी विकास बोर्डका सदस्य काजल घोष लगायत अन्य नेतृत्वहरूले एनजेपी स्टेसनमा दिल्ली जाने कार्यकर्ता तथा समर्थकहरूलाई पिउने पानी तथा दिउँसोको खाना प्रदान गरे। यस अवसरमा तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषले भनिन्, 100 दिनको कामको बकाया राशि वसुल्नको लागि धेरैपल्ट दिल्लीमा आवेदन गरिसके तापनि कुनै पहल नगरेकोले गर्दा नै आफूहरूले दिल्लीमा आन्दोलन गर्ने भएका छौँ। यसैको लागि 22 वटा ग्राम पञ्चायतबाट लगभग 5 सय जना तृणमूल नेतृत्व, कार्यकर्ता तथा समर्थकहरू आज दिल्ली प्रस्थान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes