धरनामा बसेका भरत तामाङलाई अजय एडवार्डसको समर्थन

दार्जिलिङ : समाज सेवी भरत तामाङको पक्षमा खडा भए हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस। दार्जिलिङको तकभर समष्टि अन्तर्गत सोम चिया बगान जाने बाटोको अवस्था अति नै सोचनीय अवस्थामा पुगेको छ। सोम चिया बगानका वासिन्दाहरूले बाटोको मरमति गरिदिने विभागीय अधिकारीहरू समक्ष अर्जीहरू चढाउँदै आइरहे भए तापनि आजसम्म बाटोको मरमति कार्य नभएपछि अन्तमा स्थानीय समाजसेवी भरत तामाङ हिज विहिबारदेखि सोम चियाबगानको भोटे गोठस्थित हावाघरमा धरनामा बसेका छन। हाम्रो पार्टी अध्यक्ष एवम् सभासद अजय एडवार्डस आज सभासद रोवर्ड छेत्री, सभासद प्रतिम लिम्बु आदिको साथमा धरना स्थलमा पुगे। अजय एडवार्डसले धरनामा बसेको भरत तामाङलाई खदा लगाइदिँदै सोम चिया बगान जाने बाटोको मरमति हुनपर्छ भन्ने पक्षमा आफु पनि रहेको जनाए। प्राप्त जानकारी अनुसार सोम चिया बगान जाने बाटोको मरमति कार्यको लागि गत 2021-मा शिलान्यास गरिएको थियो तर यतिका वर्षहरू बितिसक्दा पनि कुनै कार्य नभएको बताइएको छ। बाटोको अवस्था सोचनीय भएको हुनाले स्थानीय वासिन्दाहरूले सर-समाग्रीहरू घोडामा लादेर उठाउन बाध्य छन्। सोम चिया बगानभित्र मोठ 9 वटा संघ-संस्था तथा समाजहरू छ। यी सबैले समाजसेवी भरत तामाङको पहललाई स्वागत जनाउँदै तिनीसँग खडा भएका छन्। समाज सेवी भरत तामाङले जबसम्म सोम चियाबगान जाने बाटोको जीर्णोद्धार गरिने कार्य शुरू हुँदैन तबसम्म धरना कार्यक्रमलाई जारी राख्ने अगावै घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes