दशकौँपछि खरसाङमा सार्वजनिक रूपमा काली पुजाको आयोजना

खरसाङ (निसं): खरसाङमा यस वर्ष भव्य रूपमा काली पुजाको आयोजन गरियो। तिहार वा दिपावलीको मध्य रातमा विधिवत् रूपमा सम्पन्न हुने काली पुजा, तिहार अनि छठ पुजालाई मध्यनजर राख्दै सम्पूर्ण खरसाङ बजार नै बिजुली-बत्तीले सजाइएको छ। दशकौंपछि खरसाङ बजारमा यस वर्ष काली पुजाको आयोजना भव्य रूपमा साथै सार्वजनिक रूपमा भएको छ। खरसाङ व्यवसायिक संगठनको तर्फबाट काली पुजाको आयोजना गरिएको हो। काली पुजा, तिहार-दिपावली साथै छठ पुजालाई ध्यानमा राखेर खरसाङ व्यवसायिक संगठनका सल्लाहकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको पक्षबाट खरसाङ बजार क्षेत्रलाई झिलीमिली बनाउनु हेतू सम्पूर्ण खरसाङ बजार क्षेत्रमा नै विभिन्न प्रकारको बिजुलीबत्तीहरू जडान गरिएको छ। यस अवधि खरसाङ व्यवसायिक संगठनले दिएको जानकारी अनुसार विगतमा पनि खरसाङमा सार्वजनिक रूपमा काली पुजाको आयोजन भएको हो भने प्रतिवर्ष नै विभिन्न संस्थान् एवम् व्यक्तिहरूले पुजाको आयोजना गर्ने गरे तापनि  यसरी भव्य रूपमा साथै सार्वजनिक रूपमा विधिवत प्रकारले काली पुजाको आयोजना धेरै दशकपछि भएको हो। विभिन्न ठाउँबाट आएका भक्तजनले काली माताको विधिवत् रूपमा पुजा अर्चना गर्दै प्रसाद ग्रहण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes