धेरै मात्रामा अवैध सुपारीसहित एकजना पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीका जवानहरूले रथखोला नजिक धेरै मात्रामा अवैध सुपारीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एसएसबीका जवानहरूले रथखोला नजिक डब्ल्यु बी 73 बी 1033 नम्बर भएको एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 2100 किलो सुपारी जफत गरेको बताइएको छ। जफत गरेको उक्त सुपारीको अनुमानित बजार मूल्य लगभग 3 लाख 57 हजार रुपियाँ रहेको छ। जफत गरेको अवैध सुपारी र पिकअप भ्यान पानीट्याङ्की कस्टमलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş