धेरै मात्रामा आज प्रतिबन्धित पटेका सहित दुईजना व्यवसायी पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना पुलिसले एउटा अभियान चलाएर धेरै मात्रामा आज प्रतिबन्धित पटेका जफत गरेको छ। उक्त घटनामा पुलिसले दुईजना व्यवसायी शशी भुषण शर्मा र संजीव महतोलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा शहीद नगर इलाकाको दुईवटा दोकानमा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। यसको साथै पुलिसले दुईजना व्यवसायीलाई पक्राउ गरेको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *