धेरै मात्रामा अवैध रम-रक्सी जफत

हाँसीमारा : हाँसीमारा आउटपोस्ट पुलिसले 31 नम्बर सी राष्ट्रिय राजमार्गमा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित चालकलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले एउटा ट्रक पनि आफ्नो नियन्त्रणमा लिएको छ। जफत गरेको अवैध रम-रक्सीको अनुमानित बजार मूल्य लगभग 12 लाख रुपियाँ रहेको साथै उक्त अवैध रम-रक्सी अरूणाचल प्रदेशदेखि बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *