धेरै मात्रामा अवैध रम-रक्सी जफत, महिलासहित दुईजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले अवैध रम-रक्सीको बिक्री विरुद्ध पक्राउ अभियान जारी राखेको छ। यसै क्रममा गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले आज सादा पोशाकमा अभियान चलाएर मिलन मोड़ संलग्न गुलमा इलाकाबाट धेरै मात्रामा अवैध रम-रक्सी जफत गरेको छ। उक्त मामिलामा एउटी महिलासहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *