धेरै मात्रामा विदेशी रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मानस गाङ्गुलीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले यहाँको एउटा होटलमा हिजो अभियान चलाएर धेरै मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै उक्त होटलका एकजना कर्मीलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *