धेरै मात्रामा गाँजासहित 2 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सिलगढीको तेनजिङ नोर्गे बस स्ट्यान्डबाट गत राति धेरै मात्रामा गाँजासहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले दीपङ्कर मल्लिक र अनिल राम उर्फ गुड्डुको रूपमा सामेल छन्। तीमध्ये  दीपङ्कर मल्लिक भक्ति नगर थानाको 44 नम्बर वार्ड र अनिल राम उर्फ गुड्डु कुल्लीपाड़ा वार्ड नम्बर 1 निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार दुवैले कुचबिहारबाट धेरै मात्रामा गाँजा ल्याएर सिलगढीमा तस्करी गर्ने योजना रहेको बताइएको छ। पुलिसले तिनीहरूबाट 21 किलो 600 ग्राम गाँजा उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes