धेरै मात्रामा नशालु क्याप्सुल सहित दुईजना युवक पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत भक्ति नगर थाना पुलिसले सादा पोशाकमा गोप्य सूचनाको आधारमा वार्ड नम्बर 41-को बोतल कम्पनी इलाकाबाट दुई जनालाई धेरै मात्रामा नशालु क्याप्सुल सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नारायण सरकार उर्फ राजु (28) र बापी उरांव (29) सामेल छन्। पुलिस सूत्र अनुसार पक्रा पर्नेहरू गत केही महिना अघिदेखि नै यस धन्दामा सामेल थिए। पक्रा पर्ने युवकहरूलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes