धेरै मात्रामा फेन्सिडिल जफत

बालुरघाट : गोप्य सूचनाको आधारमा बीएसएफ 199औँ बटालियनका जवानहरूले लालपुर इलाकाबाट धेरै मात्रामा फेन्सिडिल जफत गरे तापनि यस सम्बन्धमा कसैलाई पक्राउ नगरिएको बताइएको छ। शनिबार अबेर राति उक्त फेन्सिडिल बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको समय बीएसएफका जवानहरूले अभियान चलाएर 2 हजार बोतल फेन्सिडिल जफत गरेको हो। जफत गरेको फेन्सिडिलको अनुमानित बजार मूल्य 3 लाख 8 हजार 5 सय 40 रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibom