ढोङ्गी बाबाको भेषमा मानिसहरूलाई ठग्ने व्यक्ति पक्राउ

सिलगढी (निसं): सिलगढीको विभिन्न ठाउँमा घुमेर मानिसहरूलाई ठग्ने ढोङ्गी   बाबाको गुटको प्रधान नगर थाना पुलिसले पर्दाफाश गरेको छ। पुलिसले मानिसहरूलाई ठग्ने गरेको आरोपमा ढोङ्गी बाबा र तिनका एकजना साथीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकामा ढोङ्गी बाबा मोहम्मद जहीरुल र राजीव पाल सामेल छन्। मोहम्मद जाहिरूल बिहारको किशनगञ्ज र राजीव भक्ति नगर थाना अन्तर्गत इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार मोहम्मद जहीरुल नाम गरेका एकजना व्यक्ति ढोङ्गी बाबाको भेषमा सिलगढीको विभिन्न ठाउँमा घुमेर मानिसहरूलाई घर शान्ति, पारिवारिक शान्ति र काला जादुको कुरा गर्दै मानिसहरूलाई कुरामा भुलाउने गर्दथे। यसपछि विभिन्न प्रकारको कुराहरू गरेर तिनीहरूलाई डर देखाउने गर्दथे अनि घरमा काला जादु गर्ने नाममा सुनको बहुमूल्य गर-गहना लिएर चम्पट कस्ने गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 29 अगस्तमा सालबारी निवासी दोर्जी लामाले थानामा एकजना व्यक्तिले बाबाको भेषमा घरमा आएर सुनको गर-गहना लिएर चम्पट कसेको विषयमा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा प्रधान नगर थाना पुलिसले सीसीटीभी फुटेजको माध्यमद्वारा ढोङ्गी बाबा मोहम्मद जाहिरूलको पहिचान गरेपछि उक्त ढोङ्गी बाबालाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले ढोङ्गी बाबासित सोधखोज गर्दा चोरी गरेको सुन किन्ने राजीव पाललाई पनि पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes