धोतरिया चियाबारीमा दुई दिने च्याउ खेती प्रशिक्षण कार्याशाला

सुकेपोखरी : दार्जिलिङ हेडेन हलको सौजन्यतामा स्थानीय नौलो पाइला, सोसियल वेलफेयर सोसाइटीको पहलमा स्थानीय इच्छुक युवावर्ग, एसएचजी-का सदस्य वर्ग समाज तथा संघ-संस्थालाई लिएर दुई दिने च्याउ खेती प्रशिक्षण कार्याशाला आजदेखि शुरू गरियो। पचासजना भन्दा अधिक प्रशिक्षणार्थी उपस्थित रहेको कार्यक्रम धोतरिया चियाबारी अन्तर्गत 16 ऐकरमा सम्पन्न भइरहेको छ। उल्लिखित कार्यक्रममा दार्जिलिङ हेडन हलबाट विशेष सहयोग प्राप्त भइरहेको तथा  प्रशिक्षण अवधि प्रयोग हुने सम्पूर्ण सर समानहरू उपलब्ध गराइएको छ। कार्यक्रममा हेडन हल प्रमुख सिस्टर छुङ्कु शेर्पा अनि सहयोगी केसाङ डुक्पा मुख्य रूपमा उपस्थित थिए।

यस कार्यशाला बनाउन प्रशिक्षकको रूपमा अर्पण प्रधानले हर सम्भव सहयोग गरेका छन्। इन्दु राई, जीवन प्रधान, सीबी घिसिङ तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा गणेश, शुभकामना, दिपसंगम, लक्ष्मी, सूर्योदय, शिव ग्राम, लाली गुराँस, कोसेली स्वनिर्भर दल सहभागी बनेको छ। नौलो पाइला एनजीओ, नवदुर्गा समाज, शिव राई समाज, गुम्बा गाउँ समाज, लोअर कलेज भेल्ली एवम् स्थानीय मानिसहरू प्रशिक्षणार्थीको रूपमा उपस्थित थिए। उक्त कार्यक्रम नौलो पाइला-का सभापति निमा गोलेको अध्यक्षतामा सम्पन्न भयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes