धोतरिया चियाबारीमा गोजमुमोद्वारा सेनिटाइज

सोनादा : दार्जिलिङ जिल्लाको धोतरिया चियाबारीमा केही दिन अघि कोरोना संक्रमण भएर एकजना महिलाको निधन भएकोले उक्त क्षेत्रमा बिनयपन्थी गोजमुमो प्रतिनिधि टोलीद्वारा क्षेत्रको निरीक्षण गरेर मानिसहरूलाई नडराउने तर सचेत र सुरक्षित बस्ने अनुरोध गर्दै सेनिटाइज गरियो। उक्त टोलीमा रंगबुल धोतरिया समष्टी सर्भिलेन्स कमिटीका को-अर्डिनेटर राजेश चौहान विशेष रुपमा उपस्थित थिए। गोजमुमो महासचिव अनित थापाले पठाएको सर-सामानहरूद्वारा उक्त क्षेत्रमा सेनिटाइज गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमापत्रकारहरूसित कुराकानी गर्दै जीवन प्रधानले रंगबुल धोतरिया समष्टी अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा केही दिन अघि कोरोनाले एकजना महिलाको निधन भएपछि डरको माहौल देखा परेकोले अनित थापाले पठाई दिएको सर सामानहरू सर्भिलेन्स कमिटीका को-अर्डिनेटर राजेश चौहानमार्फत् प्राप्त गरेको र उक्त सामानहरूले सेनिटाइज गरेको जानकारी दिए। तिनले क्षेत्रवासीलाई आतङ्कित नभइदिने तर सचेत र सुरक्षित रहने आह्वान् गर्दै क्षेत्रमा लगातार सेनिटाइज गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes