धोतरियाको गोर्खा हटमा गोर्खा जातिको पुराना सर-समानहरू संग्रहित

सोनादा : रंगबुल क्षेत्र अन्तर्गत धोतरिया चियाबारीमा स्थानीय इन्दु राईले कन्याश्री प्राकृतिक पार्क भनेर गोर्खा हटमा गोर्खाहरूको पुरानो सर सामानहरू संकलन गरेर राखेका छन्। यो गोर्खा हट धोतरिया चियाबारीमा सन् 2015 देखि नै शुरु गरिएको हो। यस गोर्खा हटमा गोर्खा जातिको पुराना सर समानहरू संकलन गरेर राख्नको साथै भविष्यमा यसलाई एउटा संग्रहालय बनिने सक्ने सम्भावना देखिएको छ। उक्त हटमा अहिलेका पुस्ताले प्रयोग गर्न छोड़िसकेको सबै पुराना सरसमानहरू संकलन गरेर राखिएको छ।

धोतरियामा यो गोर्खा हट बाँसले सुन्दर ढङ्गमा बनिएको छ भने उक्त कन्याश्री प्राकृतिक पार्कको गोर्खा हटमा नेपाली जातिले पुरानो समयदेखि चलाउँदै गरेको पुराना सर समानहरूलाई आउँदो भावी पिँढीको निम्ति संरक्षण र सम्वर्द्धनको लागि राखिएको बताइएको छ। धोतरियाको उक्त गोर्खा हट विषयमा इन्दु राईले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो लागि शुरुदेखि कार्य गरिरहेको तर सरकारी तौरमा कसैले पनि अहिलेसम्म सहयोग नगरेको र आफ्नै प्रयासले हालसम्म सञ्चालन गर्दैआइरहेको बताइन्। यो सर समानहरू आफ्नै गाउँबाट संकलन गरेर अहिले यो म्युजियम जतिकै भइसकेको तिनले जानकारी गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes