डीएचआर-को 74 जना कर्मचारीहरूलाई कोरोना भ्याक्सिनको पहिलो खोप

खरसाङ : दार्जीलिङ हिमालन रेलवे (डीएचआर)-को कर्मचारीहरूलाई आज तीनधारेस्थित रेलवे अस्पतालमा भ्याक्सिन लगाइने कार्य सम्पन्न गरियो। तीनधारे रेलवे अस्पताल परिसरमा डा. ईआर लामाको अगुवाईमा सम्पन्न भाक्सिन लगाइने कार्यमा डीएचआरको मोठ 74 जना 45 वर्षभन्दा माथिका कर्मचारीहरूलाई भाक्सिनको पहिलो खोप लगाइएको जानकारी प्राप्त भएको छ। उक्त भ्याक्सिन एनएफ रेलवे इम्प्लोइज युनियनको पहलमा दार्जीलिङ, खरसाङ, तीनधारे, सुकना, सिलगढी आदि क्षेत्रका डीएचआरको कर्मचारीहरू आज तीनधारे आएर भ्याक्सिनको पहिलो खोप लगाएको एनएफ रेलवे इम्प्लोइज यूनियनका नरेन बम्जनले जनाएका छन्। आज 74 जनालाई लगाइएको र रहल भोली शुक्रबार पनि लगाइने जानकारी प्राप्त भएको छ। यस अवसरमा एनएफ रेलवे इम्प्लोइज यूनियन तीनधारे शाखाका सभापति अग्नेस लेप्चा, सचिव बिराज प्रधान लगायत अन्य उपस्थित थिए। यसरी डीएचआर-का कर्मचारीहरूलाई भ्याक्सिन लगाउने कार्य गरिदिएकोमा रेलवे प्रशासन र रेलवे अस्पतालको सबै स्वास्थ्य कर्मचारीहरूप्रति आभार प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes