डीएचआरको तीनधारेस्थित कारखानामा रेलवे कर्मचारीको विदाई समारोह

खरसाङ (निसं) : दार्जिलिङ हिमालयन रेलवे अन्तर्गत तीनधारेको रेलवे कारखानामा दुईजना कर्मचारीको बिदाई कार्यक्रम कारखाना फोरमेन शितान्शु विश्वास‌को अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुईजना बिदाई कर्मचारी सिनिय सेक्शन इञ्जिनियर जोहन मार्शल लेप्चा र सिनियर क्लर्क कुमार भुजेल लगायत कारखानाका कर्मचारीहरू उपस्थित थिए। उक्त कार्यक्रममा दुईजना बिदाई कर्मचारीहरूलाई कार्यक्रममा खदार्पणसहित उपहार प्रदान गरियो। सिनियर सेक्शन इञ्जिनियर जोहन मार्शल लेप्चा 18 फरवरी 1985 को दिन तीनधारेस्थित रेलवे कारखानामा एउटा ग्रुप डी (खाली) पदमा नियुक्त थिए र पदोन्नति हुँदै सिनियर सेक्शन इञ्जिनियर पदमा पुगेर साठी वर्ष आफ्नो उमेर पुगेर 27 जुलाई 2023 को दिन अवकाश ग्रहण भएका हुन्। यसरी नै कुमार भुजेल 25 जुलाई 1985 को दिन उक्त कारखानाम ग्रुप डी पदमा नियुक्ति भएर सिनियर क्लर्क पद‌मा पदोन्नति बनेर 27 जुलाई 2023 को दिन अवकाश ग्रहण भएका हुन्।

कार्यक्रममा वक्तव्यको क्रममा जोहन लेप्चा, कुमार भुलेलले लगभग 30 वर्ष यस तीनधारको कारखानामा नोकरी पाएपछि रेलको सेवा गर्ने अवसर पाएर यति धेरै वर्षसम्म काम गर्नु पाउनु हाम्रो भाग्य राम्रो रहेको 30 वर्ष हामी सबै गए तीनधारेको कारखानामा एकसाथ  काम गर्दा एउटै परिवार जस्तै भएका थियौं। विशेष हाम्रो समयमा तीन र कोचहरूको निर्माण गर्न कतिपल्ट त्रुटि भयो होला। त्यसलाई मन‌मा नराख्ने, यो कारखानाको कामले मान-मर्यादा सम्मान दियो भनी बताए। कार्यक्रमको सञ्चालन रेल कर्मचारी कुन्दन माझीले गरेका थिए। कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रमको अध्यक्ष शितांशु विश्वासले बिदाई दुवै सिनियर कर्मचारीहरू काम जान्ने सिपालु थिए भन्दै अब अवकासप्राप्त जीवन सुखमय, शान्तिमय, निरोगी बनी  परिवारसित खुशी जीवन बितोस् भनी कामना गरेका छन्। तिनले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए भनी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes