धुपगढीको आवासीय इलाकामा देखापर्यो चितुवा

धुपगढी : धुपगढी सहरको 4 नम्बर वार्डको बसाकपाडा इलाकास्थित एउटा घरभित्र चितुवा देखापर्यो। सर्वप्रथम स्थानीय केही मानिसहरूले उक्त चितुवालाई देखे। यसपछि उक्त चितुवा एउटा रुखमा चढेर आश्रय लिए भने उक्त चितुवालाई हेर्न इलाकामा धेरैजना मानिसहरूको भीड जमेको देखियो। बिन्नागढी वाइल्ड लाइफ स्क्वाडलाई यसबारे खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर चितुवा पक्रिने कार्य शुरू गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *