धुपगढीमा सड़क दुर्घटनामा 3 जना घाइते

धुपगढी : धुपगढी-फालाकाटा राष्ट्रिय राजमार्गमा मरिङ्गा चौपथी बजार संलग्न इलाकामा एउटा पिकअप भ्यानको चपेटमा परेर 3 जना घाइते भएका छन्। घाइतेहरूमा रञ्जीत राय (40), रिया राय (7) र सञ्जीत राय (33) सामेल छन्। प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यान तीव्र गतिमा धुपगढीबाट फालाकाटातर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बाइकलाई बचाउने प्रयास गर्दा उक्त पिकअप भ्यानले अर्को एउटा बाइकलाई धक्का दिँदा बाइकमा सवार एउटा नानीसहित 3 जना घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर धुपगढी अस्पतालमा लगे तापनि तिनीहरूको अवस्था झन खराब भएपछि जलपाईगढी अस्पतालमा रेफर गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes