धुपगढी सड़क दुर्घटनामा मर्ने सिलगढीकी नाबालिकाको परिवारसित भेट गरे मन्त्री अरुप विश्वास र गौतम देवले

सिलगढी : धुपगढी सड़क दुर्घटनामा प्राण गुमाउने सिलगढीकी नाबालिकाको परिवारका सदस्यसित आज मन्त्री अरुप विश्वास र गौतम देवले भेट गरे। यसको दुर्घटनामा गम्भीर रूपमा घाइते भएका नाबालिकाको बाजे-बोजुसित पनि मन्त्री द्वयले भेट गरेर तिनीहरूक स्वास्थ्यबारे जानकारी लिए। द्वयले पीड़ित परिवारप्रति सम्वेदना प्रकट गर्दै मुख्यमन्त्रीको घोषणा अनुसार नाबालिकाको परिवारका सदस्यलाई 2 लाख 50 हजार रुपियाँ र घाइतेहरूलाई 50-50 हजार रुपियाँको चेक प्रदान गरे। यसको साथै मन्त्री अरूप विश्वास र गौतम देवले आज घटनामा प्राण गुमाउने 14 जना मानिसहरूको परिवारका सदस्यहरूलाई 2 लाख 50 हजार रुपियाँको चेक प्रदान गरे भने घाइतेहरूलाई पनि चेक प्रदान गरिरहेको बताइएको छ। मन्त्री अरूप विश्वासले आफूद्वारा धुपगढीमा दुर्घटनाको शिकार भएका परिवार सदस्यहरूसित भेट गर्नको साथै घाइतेहरूसित पनि भेट गरेको बताए। यसको साथै उत्तरबंग मेडिकल कलेजमा भर्ना भएका अन्य घाइतेहरूसित पनि भेट गर्ने तिनले बताए। स्मरण रहोस्, गत मंगलबार राति धुपगढीको  जलढका ब्रिज नजिक दुईवटा वाहनमाथि एउटा बोल्डर बोकेको ट्रक पल्टिँदा घटनास्थलमै कोयल बर्मनको मृत्यु भएको थियो भने तिनका बाजे-बोजु गम्भीर रूपमा घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes