धुपगढी विधानसभा उपचुनाउको प्रचारको लागि आइपुगे केन्द्रीय राज्यमन्त्री शान्तनु ठाकुर

सिलगढी (निसं): जलपाईगढी जिल्लाको धुपगढी विधानसभाको लागि उपचुनाउको घोषणा गरिएको छ। यस आसनको लागि आगामी 5 सेप्टेम्बरमा उपचुनाउ हुने।  आज केन्द्रीय राज्य मन्त्री शान्तनु ठाकुर चुनाउ प्रचारको लागि धुपगढी आइपुगेका छन्। तिनी आज कोलकाताबाट विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि मतुआ समुदाय तथा भाजपा नेताहरूले तिनलाई भव्य स्वागत जनाए। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, मतुआ समुदायहरूसित एउटा बैठक गर्न साथै धुपगढीमा चुनाउ प्रचार गर्नको लागि आएका हुन्। उत्तर बंगालमा हाम्रो परिणाम राम्रो थियो र हामी यस पटक पनि राम्रो परिणाम ल्याउनेछौं। पार्टीको जीत निश्चित छ भन्ने कुरामा आशावादी छु। तिनले जादवपुर घटनालाई लिएर राज्यको शिक्षा व्यवस्थाको आलोचना गरे। पश्चिम बंगालको अवनतिको मुख्य कारण शिक्षा प्रणाली हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes