धुपगढीका स्मरण देवनाथ माध्यमिक परीक्षामा राज्यमा सातौँ स्थानमा

जलपाईगढी : धुपगढीको निम्न वर्गीय परिवारका छोरा स्मरण देवनाथले माध्यमिक परीक्षामा राज्यमा सातौँ स्थान हासिल गरेर परिवार साथै सहरको नाम उच्च पारेको छ। तिनले 686 अङ्क प्राप्त गरेका छन्। स्मरण देवनाथ जलपाईगढी जिल्लाको धुपगढी ब्लक अन्तर्गत वैरातीगढी हाई स्कुलका छात्र हुन् भने तिनी धुपगढी शहरको 11 नम्बर वार्डस्थित सुकान्तपल्ली निवासी हुन्। तिनको बाबुले सुन दोकानमा काम गरेर जसोतसो परिवारको भरण-पोषण गर्दै आइरहेका छन्। स्मरणको सफलतामा तिनको परिवारका सदस्यहरू लगायत जलपाईगढी जिल्ला निवासीहरू निक्कै खुसी छन्। स्मरणले बताएअनुसार माध्यमिक परीक्षा राम्रो अङ्क ल्याउने आशा साँचेको थिए। म दिनमा 6-7 घण्टा पढ्ने गर्थे। पढाइ बाहेक आफूलाई क्विज मन पर्दछ। यसको साथै क्रिकेट र फुटबल खेल्न पनि मन पर्छ। उक्त सफलतामा ट्युशनका शिक्षकको पनि योगदान रहेको छ। राम्रो रिजल्ट आएपछि सबैले मलाई बधाई दिइरहेकोले गर्दा निक्कै राम्रो लागिरहेको छ। स्मरणको आमाले बताएअनुसार छोराले माध्यमिक परीक्षामा राम्रो अङ्क ल्याउँछ भनेर मैले आशा साँचेको थिए। छोराको सफलतामा निक्कै खुसी छु। स्मरण स्कुलमा फस्ट, सेकेन्ड आउने गर्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes