धुपगढीमा सड़क दुर्घटनामा 3 जनाको मृत्यु

धुपगढी : धुपगढीको ओभरब्रिज संलग्न इलाकामा सड़क दुर्घटनामा 3 जना व्यक्तिको मृत्यु भएको छ। धुपगढीको ओभरब्रिज संलग्न इलाकामा आज साँझ एउटा सरकारी बस र बाइक आपस्तमा ठोक्किँदा घटनास्थलमै 3 जनाको मृत्यु भएको बताइएको छ। समाचार लेखुञ्जेलसम्म मृतकहरूको परिचय चिन्हित गरिएको छैन। धुपगढी पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *