धुपगढी उपचुनाउको प्रचार गर्न आइपुगे मन्त्री फिरहाद हकीम र सांसद मिमी चक्रवर्ती

सिलगढी (निसं): धुपगढी विधानसभा उपचुनाउको लागि सबै पार्टीको तर्फबाट अन्तिम मिनटको प्रचार प्रसार तीव्र गतिमा भइरहेको छ। उपनिर्वाचनमा आ-आफ्ना उम्मेद्वारलाई जिताउनको लागि सबै पार्टीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ। यसै क्रममा कोलकाताका मन्त्री तथा सांसद अभिनेत्री चुनाउ प्रचारको लागि आज धुपगढी आइपुगिन्। उपनिर्वाचनको प्रचार गर्न कोलकाताबाट मन्त्री फिरहाद हाकिमसँगै सांसद तथा टलिउड अभिनेत्री मिमी चक्रवर्ती पनि आज बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोष, अन्य नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत जनाए। यसपछि दुवैले यहाँबाट सोझै धुपगढीतर्फ प्रस्थान गरे। फिरहाद हाकिम र मिमी चक्रवर्तीले आज धुपगढीमा जनसभालाई सम्बोधन गर्दै चुनावी प्रचार प्रसार गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes