दिव्याङ्ग छोरीको लागि आमाद्वारा सबैसित सहयोगको अपील

राजगञ्ज : दिव्याङ्ग छोरीको लागि सहयोग गर्ने असहाय आमाले सबैसित अपील गरेकी छन्। भारत-बङ्ग्लादेश सिमाना संलग्न राजगञ्ज ब्लकको कुकुरजान अञ्चलको बगुलाडाङ्गी गाउँ निवासी दिपु हाजरा र अनिता हाजराको छोरी अर्पिता हाजरा जन्मदेखि नै दिव्याङ्ग छिन्। चियाकमानमा काम गरेर तिनीहरूले आफ्नो घर संसार चलाइरहेका छन्। 10 वर्षकी दिव्याङ्ग बालिका अर्पिता हिँड्डुल गर्न तथा बोल्न नसक्ने भएकोले छोरीलाई घरमा छोडेर काममा जान परेकोले तिनीहरूलाई निक्कै समस्या भइरहेको छ। घरमा 6 जनाको परिवार रहेकोले कुनै प्रकारले तिनीहरूको भरण पोषण गरिरहेका छन्। विभिन्न ठाउँमा दिव्याङ्ग बालिकाको सहयोगको लागि अपील गरे तापनि हालसम्म कुनै सहयोग नपाएको तिनीहरूले दुखेसो पोखेका छन्। उक्त दिव्याङ्ग बालिकाको लागि व्हिलचेयरको व्यवस्था गरिदिने असहाय आमाले सबैसित अपील गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes