दिव्याङ्गहरूको लागि प्रमाण पत्र बनाउने शिविर सम्पन्न

मिरिक: मिरिक खण्ड प्राथमिक स्वस्थ्य केन्द्र अनि खरसाङ महकुमा अस्पतालले आज मिरिक कृष्णनगर क्लब भवनमा शारीरिक असक्षम (अपाङ्ग) हरूको प्रमाण पत्र बनाउने शिविर सम्पन्न गरियो । अपाङ्ग प्रमाण पत्र बनाउने शिविरको आयोजना गरिनुको प्रमुख उद्देश्य सरकारद्वारा प्रदत्त आर्थिक मद्दत अनि बस, रेलगाडी साथै दवाईमा साहुलियत उपलब्ध गराउन रहेको बताइएको छ । यी सेवा प्राप्त गर्नलाई प्रमाण पत्रको आवश्यकता पर्ने भएकोले गर्दा नै जसको अपाङ्ग प्रमाण पत्र छैन, तिनीहरूलाई चिन्हित गरेर प्रमाणपत्र उपलब्ध गराउन हेतु शिविरको आयोजन गरिएको खण्ड स्वस्थ्य अधिकारी डा. टाँशी टी लामाले बताए। फिजिसियन डा. एके बारूले भने, यो शिविर विशेष गरेर अपाङ्गहरू चिन्हित गरिनु अनि उनीहरूलाई प्रमाण पत्र प्रदान गर्नु हो। शिविरमा आज उपस्थित हुन नसकेकाहरूले खरसाङ अस्पतालमा प्रत्येक मङ्गलवारको दिन आउन सक्ने तिनले बताए । बीएमओएच डा. टाँशी टी लामा अनुसार सरकारले अपाङ्गहरूको निम्ति मासिक भत्ता लगायत अन्य कतिपय सुविधाहरू दिइने गरेको छ तर धेरैजसो मानिसहरूलाई यसबारे ज्ञान नभएकोले गर्दा तिनीहरू साहुलियतबाट वञ्चित रहेकोले यस्ता शिविरको आयोजना गरिनु जरूरी छ। तिनले अपाङ्गहरूलाई सरकारी बस, रेल तथा विभिन्न क्षेत्रमा रिजर्भ सीट हुने गरेको अनि भाडामा पनि कोही छुट दिएको बताए। तिनले अपाङ्गहरू जो पूर्णरूपमा अपाङ्ग छन् उनीहरूलाई आवश्यकता अनुसार जिल्ला अस्पतालले सामाग्रीहरू पनि दिने गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes