दिव्याङ्गहरूको लागि दाँत जाँच शिविर

सिलगढी : दिव्याङ्गहरूको सहयगो गर्ने उद्देश्य लिएर हाकीमपाडास्थित उदयनामक एउटा संस्थाको पहल अनि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालको सहयोगमा आज दाँत चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा लगभग 32 जना विकलाङ्ग युवा-युवतीलगायत तिनका अभिभावकहरूको दाँत जाँच गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *